बहराइनलाई पराजित गर्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा – Kanika Khabar
Sunday, May 19Nepali News Portal

बहराइनलाई पराजित गर्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा

    मा प्रकाशित

असार ६, दाङ ।
एसीसी महिला टि–२० च्याम्पियनसिपमा बहराइनलाई नेपालले ८ विकेटले पराजित गरेको छ । वर्षाका कारण ७ ओभरमा झारिएको खेलमा बहराईनले ६ विकेटको क्षतिमा १४ रन बनाएको हो ।

१५ रनको लक्ष्य नेपालले तीन ओभर ४ बलमा दुई विकेट गुमाँउदै लक्ष्य भेट्टाएको हो ।टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनका कुनै पनि खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् । नेपालले बहराईनलाई पराजित गरेसँगै एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । नेपाल समूह बी को शीर्षस्थानमा रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्