आज कुनकुन देशबाट नेपाली स्वदेश आउँदै छन् त ? – Kanika Khabar
Monday, April 13Nepali News Portal

आज कुनकुन देशबाट नेपाली स्वदेश आउँदै छन् त ?

    मा प्रकाशित

कनिका खबर
असार ८, काठमाडौँ ।

कोरोना भाइरसको महामारीका कारण विदेशमा अलपत्र परेका ६८१ जना नेपाली आज स्वदेश फर्कदैछन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बहराइनबाट १५० जनालाई लिएर विहान नेपाल एयरलाईन्स, दिउँसो पौने दुई बजे पाकिस्तानबाट ७५ जनालाई लिएर हिमालयन एयरलाईन्स, त्यस्तै माल्दिभसमा रहेका १५६ जनालाई लिएर हिमालयन एअरलाईन्सकै विमान आउँदै छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्