पाल्ला पहिरो अपडेट— मृतकको सङ्ख्या ३ पुग्यो – Kanika Khabar
Friday, April 26Nepali News Portal

पाल्ला पहिरो अपडेट— मृतकको सङ्ख्या ३ पुग्यो

    मा प्रकाशित

कनिका खबर
असार ८, पाल्पा ।
पछिल्लो जानकारी अनुसार पहिरोले पुरिँदा पाल्पामा ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको छ । उपचारको क्रममा तानसेनको युनाइटेड मिसन अस्पतालमा एक पुरुषको ज्यान गएको अस्पतालले जनाएको छ ।

पाल्पाबाट रिडी गुल्मी जाँदै गरेको लु १ त १९२८ निर्माण सामाग्री बोक्ने ट्रकमा सवार दुई पुरुषको घटनास्थलमै ज्यान गएको थियो । पहिरोले तानसेन ११ मा पर्ने पाल्पा —रिडी सडक खण्डको लिपिलदेबी मन्दिरको तल सम्मोबारीमा सोमबार बेलुकी चार वटा सवारी साधन बगाएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्