हेटौंडा–काठमाण्डौ सडक अवरुद्ध – Kanika Khabar
Friday, April 26Nepali News Portal

हेटौंडा–काठमाण्डौ सडक अवरुद्ध

    मा प्रकाशित

कनिका डेस्क
असार ९, दाङ
बर्षा लागेसँगै ठाउँ–ठाउँमा पहिरो गरेर बाटो रोकिन थालेको छ । मुग्लिङ नारायणघट सडकखण्ड खुले लगत्तै मकवानपुरको भीमफेदी गाउँपालिका देउरालीमा पहिरो खसेपछि बाटो रोकिएको छ । हेटौंडा – काठमाण्डौ सडक अवरुद्ध भएको छ । पहिरो हटाउने प्रयास भए पनि ठूलो पानी परेपछि नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।पहिरो खसेपछि सडकमा पनि गाडी चल्न सकेका छैनन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्