सुदुर पश्चिममा थप ४९ जनामा कोरोना पुष्टि – Kanika Khabar
Saturday, April 27Nepali News Portal

सुदुर पश्चिममा थप ४९ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
असार १०, कैलाली ।
पछिल्लो अद्यावधिक अनुसार सुदूरपश्चिम प्रदेशमा मंगलबार एकै दिन थप ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा ५ महिने शिशु पनि रहेका छन् ।
धनगढी प्रयोगशालामा भएको परीक्षणमा कैलालीका ४६ तथा बाजुरा, कञ्चनपुर र बझाङमा १र१ जना संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । तीमध्ये १५ जना महिला र २९ जना पुरुष रहेको रहेका छन् ।
कैलालीको गोदावरी नगरपालिकामा ५ महिने शिशुसहित ४४ जना नयाँ संक्रमित थपिएका छन् । तीमध्ये ४३ जना एउटै वडाका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्