आज अधिकांश पहाडी भेगमा पानी पर्ने – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

आज अधिकांश पहाडी भेगमा पानी पर्ने

    मा प्रकाशित

कनिका खबर
असार १०, दाङ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश भूभागमा मौसम आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश २ का बारा, पर्सा, रौतहट र प्रदेश ५ का बाँके, बर्दिया, दाङमा यतिबेला मौसम सफा छ ।
सुदुरपश्चिम प्रदेशका कैलाली लगायत पहाडी भूभाग र प्रदेश १ का तराई भूभागमा बर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभाव बढेकाले देशभर सामान्य बदली रही देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्