५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस : वक्तृत्वकलामा गाेरखाकी प्रकृति प्रथम – Kanika Khabar
Tuesday, May 21Nepali News Portal

५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस : वक्तृत्वकलामा गाेरखाकी प्रकृति प्रथम

    मा प्रकाशित

भदाै २३, दाङ ।

५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा शिक्षा दिवसका अवरमा घोराही उपमहानगरपालिकाले बक्तृत्वकला सम्पन्न गरेको छ । घोराही उपमहानगरपालिका सामाजिक बिकास महाशाखाको आयोजनामा प्रतियोगिता गरिएको हो ।

सिकाइका लागि प्रभावकारी शिक्षा विषयमा वक्तृत्वकला प्रतियोगितामा १५ वटा माविका विद्यार्थीहरु सहभागी थिए । सहभागी विद्यार्थीहरूमा गोर्खा माविका प्रकृति चौधरी प्रथम, मावि रझेनाका आकाश ओली द्वितीय, बिद्यानिलकन्ठ माविका हरिबहादुर खत्री तृतीय र पद्मोदय माविका पुष्पा खड्का सान्त्वना भएका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्