काठमाडौँको गोठाटारमा गोली चल्यो – Kanika Khabar
Thursday, March 20Nepali News Portal

काठमाडौँको गोठाटारमा गोली चल्यो

    मा प्रकाशित

असोज ३, काठमाडौँ
काठमाडौँकोमा गोली चलेको छ । जिल्लाको गोठाटारमा गोली चलेको हो । गोठाटारको कृष्ण मन्दिर नजिकै गोली प्रहारबाट एकजना घाइते भएको प्रहरीले जनाएको छ । । घाइतेको शंकरापुर अस्पतालमा उपचार भइरहेको छ ।

घटनास्थलमा उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले अनुसन्धान शुरु गरेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्