फौजी किराबारे स्थलगत अनुगमनमा कृषि कार्यालय – Kanika Khabar
Thursday, June 11Nepali News Portal

फौजी किराबारे स्थलगत अनुगमनमा कृषि कार्यालय

    मा प्रकाशित

कनिका संवाददाता
असार ११, कालिकोट
कालिकोट जिल्लाका स्थानिय तहमा अमेरिकन फौजीकिराको आतंक बढेपछि नियन्त्रणका लागि कृषि विकास कार्यालय कालिकोटले पहल सुरु गरेको छ । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नं. २ थाम्कोटमा कृषि विकास कार्यालयको टोलिले स्थलगत अनुगमनमा गएर किराबारे जानकारी लिएको छ । अमेरिकन फौजी किराको नियन्त्रणका लागि सक्दो विषादी खरिद गरी किरालाई नियन्त्रण गर्ने कृषि विकास कार्यालय कालिकोटका प्रमुख भरत बस्नेतले बताउनुभयो । खाँडाचक्र नगरपालिका वडा नं. २ का अधिंकास किसानका मकैबाली, कोदोखेती, धानबाली किराले नष्ट गर्न थालेपछि नियन्त्रणका लागि सहयोग मागेका हुन् । अमेरिकी फौजी किरा र स्थानिय किरालाई नियन्त्रणका लागि तत्काल पहल थाल्ने कृषि विकास कार्यालय कालिकोटका प्रमुख भरत बस्नेतले बताउनुभएको

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्