गण्डकी प्रदेशमा एकसय १ जना संक्रमित निको भए  – Kanika Khabar
Tuesday, April 16Nepali News Portal

गण्डकी प्रदेशमा एकसय १ जना संक्रमित निको भए 

    मा प्रकाशित

कनिका संवाददाता
असार १२, कास्की
गण्डकी प्रदेशमा थप ९ जना कोरोनाको संक्रमणबाट निको भएर घर फर्किएका छन् । यससँगै प्रदेशमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या १ सय १ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार गोर्खा जिल्लाको गोरखा नगरपालिकाका बर्ष ३५, २९ र ३२ का ३ पुरुष र गण्डकी गाउँपालिकाका बर्ष २६, ३०, २०, २१ र २५ का ५ पुरुष कोरोना जितेर घर फर्कीएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्