समीपको संयोजकत्वमा प्रचार प्रसार समिति – Kanika Khabar
Thursday, May 16Nepali News Portal

समीपको संयोजकत्वमा प्रचार प्रसार समिति

    मा प्रकाशित

No description available.दाङ, १३ कार्तिक ।
आज आइतबार बसेको नेपाल दलित संघ दाङको बैठकले शरद बिक समीपको संयोजकत्वमा ५५ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ । लोकतान्त्रिक बाम गठबन्धनको प्रदेश स्तरीय प्रचार प्रसार समिति गठन गरिएको हो ।

लोकतान्त्रिक बाम गठबन्धनका भ्रातृ संघ संगठनका अगुवा कार्यकर्ताहरुको भेलाले दाङ २(२) को प्रचार प्रसार समितिको संयोजकमा समीपलाई चयन गरेको हो । साथै भेलाले समितिको सह संयोजकमा अर्जुन परियारलाई चयन गरेको छ । भेलाल नेपाल दलित संघका अध्यक्ष बाबुराम विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्