विश्वभर ९७ लाख १६ हजार मानिस सङ्क्रमित – Kanika Khabar
Monday, November 30Nepali News Portal

विश्वभर ९७ लाख १६ हजार मानिस सङ्क्रमित


    मा प्रकाशित

कनिका खबर
असार १२, दाङ ।
विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेहरुको सङ्ख्या एक करोड नजिक पुगेको छ । हाल सम्म विश्वभर कोरोना भाइरसका कारण ९७ लाख १६ हजार मानिस सङ्क्रमित भएका छन् ।

सङ्क्रमित भएका मध्ये ५२ लाख ५१ हजार मानिसहरु उपचार पछि स्वस्थ भएका छन् ।
हालसम्म मृत्यु हुनेहरुको सङ्ख्या भने ४ लाख ९१ हजार ९ सय पुगेको छ । सबैभन्दा बढि अमेरिकामा २५ लाख मानिसहरु सङ्क्रमित भएका छन् भने १ लाख २६ हजार मानिसको भने कोरोनाकै कारण मृत्यु भैसकेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्