विश्वभर ९७ लाख १६ हजार मानिस सङ्क्रमित – Kanika Khabar
Wednesday, January 22Nepali News Portal

विश्वभर ९७ लाख १६ हजार मानिस सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
असार १२, दाङ ।
विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमित हुनेहरुको सङ्ख्या एक करोड नजिक पुगेको छ । हाल सम्म विश्वभर कोरोना भाइरसका कारण ९७ लाख १६ हजार मानिस सङ्क्रमित भएका छन् ।

सङ्क्रमित भएका मध्ये ५२ लाख ५१ हजार मानिसहरु उपचार पछि स्वस्थ भएका छन् ।
हालसम्म मृत्यु हुनेहरुको सङ्ख्या भने ४ लाख ९१ हजार ९ सय पुगेको छ । सबैभन्दा बढि अमेरिकामा २५ लाख मानिसहरु सङ्क्रमित भएका छन् भने १ लाख २६ हजार मानिसको भने कोरोनाकै कारण मृत्यु भैसकेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्