असार १०, ११ र १२ गते प्रदेश नं .५ मा कहाँकहाँ कस्ताकस्ता घटना घटे (विवरणसहित) – Kanika Khabar
Saturday, May 17Nepali News Portal

असार १०, ११ र १२ गते प्रदेश नं .५ मा कहाँकहाँ कस्ताकस्ता घटना घटे (विवरणसहित)

    मा प्रकाशित

कनिका खबर
असार १२, दाङ ।
प्रदेश नं. ५ अन्तर्गत हिजो ११ गते र आज १२ गते विभिन्न घटनाहरु घटेका छन् । साथै ५ नं. प्रदेश प्रहरी कार्यालय दाङले आज एक घटना विवरण जारी गरी यही असार १०, ११ र १२ गते प्रदेशका विभिन्न स्थानमा घटेका विभिन्न प्रकृतिका घटनाहरु सार्वजनिक गरेको छ । वरिष्ठ प्रहरी उपरीक्षक तथा ५ नं. प्रदेश प्रहरी कार्यालय दाङका प्रवक्ता राजकुमार बैदवारद्वारा हस्ताक्षरित घटना विवरणमा यस्तो जानकारी गराइएको हो ।
असार १०, ११ र १२ गते कहाँ कहाँ कस्ता कस्ता घटना घटे विवरण हेर्नुहोस् :


"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्