विश्वमा कोरोना संक्रमितको संख्या एक करोड नजिक – Kanika Khabar
Friday, April 26Nepali News Portal

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड नजिक

    मा प्रकाशित

कनिका खबर
असार १३, दाङ ।
विश्वभर कोरोनाका कारण संक्रमित हुनेको संख्या एक करोड नजिक पुगेको छ । हालसम्मको तथ्यांक अनुसार ९९ लाख ३७ हजार भन्दा धेरै मानिसमा यसको संक्रमण पुष्टि भएको हो । ९९ लाख ३७ हजार ७ सय ७७ जनामा कोरोनाको संक्रमण पुष्टि हुँदा संक्रमितमध्ये ५३ लाख ५७ हजार भन्दा धेरै मानिस उपचार पछि स्वस्थ भएर घर फर्किएका छन् । पछिल्लो तथ्यांक अनुसार ५३ लाख ५७ हजार १ सय ५४ जना स्वस्थ भएका हुन् । विश्वभर ४ लाख ९६ हजार ७ सय ९६ जनाको भने कोरोनाका कारण मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्