काेराेनाबाट थप एक जनाकाे मृत्युु , मृत्यु हुनेकाे सङ्ख्या २९ पुग्याे – Kanika Khabar
Thursday, April 25Nepali News Portal

काेराेनाबाट थप एक जनाकाे मृत्युु , मृत्यु हुनेकाे सङ्ख्या २९ पुग्याे

    मा प्रकाशित

कनिका खबर
असार १५, दाङ ।
नेपालमा काेराेना सङ्क्रमणबाट मृत्यु थप १ जनाकाे मृत्युु भएकाे छ । गएराति राैतहटका २९ वर्षीय पुरूषकाे ललितपुरको स्टार अस्पतालमा उपचाररत् एक जना कोरोना संक्रमित मृत्यु भएको हाे ।

कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हाे ।
अस्पतालका एक कर्मचारीले भने दमका रोगी ती पुरुषलाई उपचारका लागि भेन्टिलेटरमा राखिएको केहीबेरमै मृत्यु भएको बताएका छन् ।
योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्