सङ्क्रमितको संख्या एक करोड ५ लाख भन्दा बढी – Kanika Khabar
Friday, April 26Nepali News Portal

सङ्क्रमितको संख्या एक करोड ५ लाख भन्दा बढी

    मा प्रकाशित

कनिका डेस्क

असार १७, दाङ
विश्वभर कोरोना भाइरस सङ्क्रमितको संख्या एक करोड ५ लाख भन्दा बढी पुगेको छ । आज बिहानसम्म सङ्क्रमितको संख्या १ करोड ५ लाख ८५ हजार १ सय १० पुगेको छ । सङ्क्रमित मध्ये ५ लाख १३ हजार ९ सय १३ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी अमेरिकामा एक लाख ३० हजारको मृत्यु भएको छ । विश्वभरी ५७ लाख ९५ हजारभन्दा बढी निको भएर घर फर्किएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्