कोरोना भाइरसका कारण भारतमा एकैदिन हालसम्मकै धेरै मानिसको मृत्यु – Kanika Khabar
Monday, April 13Nepali News Portal

कोरोना भाइरसका कारण भारतमा एकैदिन हालसम्मकै धेरै मानिसको मृत्यु

    मा प्रकाशित

कनिका डेस्क
असार १७, दाङ
कोरोना भाइरस संक्रमणका कारण भारतमा एकैदिन हालसम्मकै धेरै मानिसहरुको मृत्यु भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, पछिल्लो २४ घन्टामा ५ सय ७ जनाको मृत्यु भएको हो । यो हालसम्मकै धेरै मृत्यु संख्या रहेको मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ हजार ४ सय नाघेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा १८ हजार ६ सय ५३ जना नयाँ कोरोना सङक्रमित थपिएका छन् । योसँगै भारतमा कोरोना भाइरसका कारण सङक्रमित हुनेको संख्या ५ लाख ८५ हजार नाघेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्