नेकपाको स्थायी कमिटीको बैठक पनि स्थगित, प्रधानमन्त्री केपी शर्मा ओलीआफूनिकट मन्त्री र स्थायी कमिटी सदस्यसँग छलफल तथा परामर्श जारी – Kanika Khabar
Friday, September 29Nepali News Portal

नेकपाको स्थायी कमिटीको बैठक पनि स्थगित, प्रधानमन्त्री केपी शर्मा ओलीआफूनिकट मन्त्री र स्थायी कमिटी सदस्यसँग छलफल तथा परामर्श जारी

    मा प्रकाशित

कनिका संवाददाता
असार २०, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले भने आफूनिकट मन्त्री र स्थायी कमिटी सदस्यसँग छलफल तथा परामर्श गर्न सुरु गर्नुभएको छ ।

स्थायी कमिटी बैठकअघि ओलीले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ लगायत केही मन्त्रीसँग परामर्श गर्न सुरु गरेको उहाँको सचिवालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्