गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि – Kanika Khabar
Thursday, April 25Nepali News Portal

गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमणको पुष्टि

    मा प्रकाशित

कनिका खबर
असार २१, कास्की ।
गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराका अनुसार तनहुँमा २ जना र बाग्लुङमा १ जना गरी थप ३ सङ्क्रमित फेला परेका छन् ।

तनहुँको ब्यास नगरपालिकाकाका ६ बर्षका १ बालक र शुक्लागण्डकीका २८ वर्षका १ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । बाग्लुङको काठेखोलाका वर्ष २४ का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्