प्रचण्डभन्दा प्रचण्डलाई प्रधानमनत्री बनाउने सांसदमाथि शङ्का लाग्यो : मेयर बालेन – Kanika Khabar
Monday, February 16Nepali News Portal

प्रचण्डभन्दा प्रचण्डलाई प्रधानमनत्री बनाउने सांसदमाथि शङ्का लाग्यो : मेयर बालेन

    मा प्रकाशित

दाङ, २१ असार ।
काठमाडौ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री प्रचण्डभन्दा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदप्रति शङ्का रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले प्रधानमन्त्री प्रचण्डभन्दा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदप्रति शङ्का रहेको बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन् ‘ दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा । भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ?’
हेर्नुहोस् बालेनको स्टाटस

हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो ।
दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा ।
भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ?
र, म मात्र अदालतको अवहेलनामा ?
सबैजना मरेका लाशहरु हुन् ?

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्