नेकपाको स्थायी कमिटीको बैठक पुन : स्थगन – Kanika Khabar
Saturday, December 5Nepali News Portal

नेकपाको स्थायी कमिटीको बैठक पुन : स्थगन


    मा प्रकाशित

कनिका खबर
असार २२, दाङ ।
मिति तोक्दै स्थगित हुँदै गएको नेकपा स्थायी कमिटीको बैठक पुनः स्थगित भएको छ । आज बस्ने भनिएको कमिटीको बैठक बुधबार बस्ने भनी स्थगित गरिएको छ । नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आगामी बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।

यसअघि पनि दुई दिनसम्म स्थायी कमिटी बैठक स्थगित गरेर सहमति प्रयास गरिएको थियो । तर ठोस सहमति नभएपछि फेरि पनि बैठक पछि सारिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्