नेकपाको स्थायी कमिटीको बैठक पुन : स्थगन – Kanika Khabar
Sunday, April 27Nepali News Portal

नेकपाको स्थायी कमिटीको बैठक पुन : स्थगन

    मा प्रकाशित

कनिका खबर
असार २२, दाङ ।
मिति तोक्दै स्थगित हुँदै गएको नेकपा स्थायी कमिटीको बैठक पुनः स्थगित भएको छ । आज बस्ने भनिएको कमिटीको बैठक बुधबार बस्ने भनी स्थगित गरिएको छ । नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आगामी बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो ।

यसअघि पनि दुई दिनसम्म स्थायी कमिटी बैठक स्थगित गरेर सहमति प्रयास गरिएको थियो । तर ठोस सहमति नभएपछि फेरि पनि बैठक पछि सारिएको हो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्