जापानमा बाढी र डुबानमा परि ४० जनाको मृत्यु – Kanika Khabar
Monday, November 30Nepali News Portal

जापानमा बाढी र डुबानमा परि ४० जनाको मृत्यु


    मा प्रकाशित

कनिका डेस्क
असार २२, दाङ
जापानमा आएको बाढी र डुबानमा परि ४० जनाको मृत्यु भएको छ । जापानको क्यूशु प्रान्तमा आएको बाढी र डुबानमा परेकाहरुको उद्दार गर्दा ४० जनाको शव फेला परेको बताइएको छ । समाचार संस्था एएफपीका अनुसार १३ जना अझै हराइरहेका छन् भने लाखौं मानिस प्रभावित भएका छन् । जापानको दक्षिण क्षेत्र कुमामोटोमा गत साता आएको बाढीका कारण एक नर्सिङ होममा रहेका १४ जनाको मृत्यु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्