जापानमा बाढी र डुबानमा परि ४० जनाको मृत्यु – Kanika Khabar
Tuesday, January 14Nepali News Portal

जापानमा बाढी र डुबानमा परि ४० जनाको मृत्यु

    मा प्रकाशित

कनिका डेस्क
असार २२, दाङ
जापानमा आएको बाढी र डुबानमा परि ४० जनाको मृत्यु भएको छ । जापानको क्यूशु प्रान्तमा आएको बाढी र डुबानमा परेकाहरुको उद्दार गर्दा ४० जनाको शव फेला परेको बताइएको छ । समाचार संस्था एएफपीका अनुसार १३ जना अझै हराइरहेका छन् भने लाखौं मानिस प्रभावित भएका छन् । जापानको दक्षिण क्षेत्र कुमामोटोमा गत साता आएको बाढीका कारण एक नर्सिङ होममा रहेका १४ जनाको मृत्यु भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्