फलफूलको जुस र पेय पदार्थको नयाँ मापदण्ड निर्धारण – Kanika Khabar
Friday, March 29Nepali News Portal

फलफूलको जुस र पेय पदार्थको नयाँ मापदण्ड निर्धारण

    मा प्रकाशित

कनिका खबर
असार २३, दाङ ।
सरकारले फलफूलको जुस र पेय पदार्थको नयाँ मापदण्ड निर्धारण गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जुस र फलफूलको पेय पदार्थको अहिलेको मापदण्ड हटाएर अन्तर्राष्ट्रिय मापदण्डअनुसार मापदण्ड बनाएको हो ।
उपभोक्ता स्वस्थ्य, स्वच्छ बजार र प्रतिस्पर्धाका लागि खाद्य ऐन अनुसार मापदण्ड परिवर्तन गरिएको छ । नयाँ मापदण्डले जुसमा पानी नहुने र फलफूलको मात्रा निर्धारण सुनिश्चित गरेको छ । विभागले स्वीकृत गरेको मापदण्डमा विश्व व्यापार सङ्गठन (डब्लुटीओ) का सदस्य राष्ट्रको राय र सुझावका लागि पठाइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्