एसइइ ग्रेड बृद्धि परीक्षाको केन्द्र कायम (केन्द्रसहित) – Kanika Khabar
Saturday, May 18Nepali News Portal

एसइइ ग्रेड बृद्धि परीक्षाको केन्द्र कायम (केन्द्रसहित)

    मा प्रकाशित

दाङ, २१ साउन ।
दाङ जिल्लाबाट माध्यमिक शिक्षा परीक्षा (एसइइ) २०७९ को ग्रेड बृद्धि परीक्षामा सहभागी हुन थालेका विद्यार्थीहरुको परीक्षा केन्द्र तोकिएको छ । यही साउन २६ र २७ गते हुन थालेको ग्रेड बृद्धि परीक्षाका लागि शिक्षा विकास तथा समन्वय इकाइ दाङले एक सूचना जारी गरी परीक्षा केन्द्र कायम गरिएको जानकारी दिएको हो ।

जिल्लाभर ८ वटा केन्द्र कायम गरिएको एक सुचना जारी इकाइ प्रमुख देवमणि चौधरीले जानकारी दिएका छन् । दाङ जिल्लाभर पहिलो दिनको परीक्षामा ३ हजार २१ जना र दोस्रो दिनको परीक्षामा २ हजार ३ सय ९६ जना परीक्षार्थी सहभागी हुन थालेको इकाइले जनाएको छ ।

May be an image of map, blueprint, ticket stub and text

May be an image of map, blueprint and text

May be an image of text that says 'ठेगाना ૨0૮ગા૪ા૨દ देउखुरी लालमटिया देउखुरी सिसहनिया गापा सिसहनिया नपा वनगाउ गंगदी प्राविधिक मा.वि.गढवा सनलाइ लमही नपा लमही नपा गापा लमही स्कुल लमही आदर्श लमही स्कल लमही खरदरिया सिक्टा राजपूर राजपूर पब्लिक स्कुल लमही भैसाहीनाका खड़ग्रानाका 58220 एजकेशन पब्लिक स्कुल लमही लमही नपा लमही नपा लमही नपा 58054 ४०७ ३४५ गोरखा मोडेल सेकेण्डरी ११९ देउखुरी दाड ९६ ७९ नपा आदर्श देउपूर फल्कापुर अमिलिया रिहार शाह कोलही सूर्यविनायक नति ५८२४५ अर्जन मा.वि.हंशनापूर लमही नपा १२ ३७१ ३०२१ २३१६ 노 इकाई (उपस Page4'

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्