पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना पुष्टि – Kanika Khabar
Thursday, April 25Nepali News Portal

पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
असार २३, दाङ ।
पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । आत्महत्याको प्रयास गरेका ती युवकलाई असार २० गते पाटन अस्पताल ल्याइएको थियो । उनको उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो ।

उनको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्