रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित – Kanika Khabar
Friday, April 19Nepali News Portal

रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित

    मा प्रकाशित

कनिका संवाददाता
असार २४, काठमाडौं
आज हुने भनिएको रातो मच्छिन्द्रनाथको रथारोहण स्थगित गरिएको छ । ललितपुर जिल्ला प्रशासन कार्यालयको हिजो बसेको बैठकले रातो मच्छिन्द्रनाथ रथारोहण र रथारोहणसँग सम्बन्धित सम्पूर्ण कार्यहरू स्थगित गरेको बताएको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढेसँगै रथारोहण स्थगित गरिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्