दाङ जिल्ला उवासंघकाे मतगणना सुरू – Kanika Khabar
Monday, February 16Nepali News Portal

दाङ जिल्ला उवासंघकाे मतगणना सुरू

    मा प्रकाशित

दाङ, १३ असाेज
दाङ जिल्ला उद्याेग वाणिज्य संघकाे निर्वाचनकाे मतगणना सुरू भएकाे छ । आज दाङकाे घाेराही उवासंघकाे नयाँ कार्समितका लागि भएकाे निर्वाचनकाे मतगणना सुरू भएकाे हाे र

संघको चुनावमा कुल मत ३३५८ मध्य २३५७ (७०.१९%)मत खसेको छ ।

संघकाे निर्वाचनमा नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमाेर्चाकाे बसन्त जाेशीकाे नेतृत्वमा संयुक्त प्यानल र नेकपा एमाले, राप्रपा, विप्लव माओवादी र मशालकाे रामप्रसाद पाेख्रेलकाे नेतृत्वमा अर्काे प्यानल बनेकाे थियाे ।

संघको चुनावमा कुल मत ३३५८ मध्य २३५७ (७०.१९%)मत खसेको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्