मा प्रकाशित
दाङ, १ कार्तिक ।
आज औषधि व्यवस्था विभागको स्थापना दिवस परेको छ । विभाग आज कार्तिक १ गतेदेखि ४४ वर्ष पार गरी ४५ वर्षमा प्रवेश गरेको हो ।
विभाग औषधि र प्रविधि जन्य स्वास्थ्य सामग्री, उत्पादक आयातकर्ता लगायत सम्पूर्ण औषधि क्षेत्रको अभिभावकीय संस्था हो ।


