पीमाले कर्मचारीलाई घरमै तलब पुर्याउने – Kanika Khabar
Thursday, June 11Nepali News Portal

पीमाले कर्मचारीलाई घरमै तलब पुर्याउने

    मा प्रकाशित

कनिका संवाददाता
बैशाख १६, दाङ ।
दाङको घोराहीस्थित पीमा ईन्टरनेशनल प्रा .लि.ले लकडाउन अबधिभर आफ्नो प्रा.लीमा कार्यरत कर्मचारी मजदुरहरुको तलब सुविधा नकाट्ने भएको छ । यतिखेर सारा विश्व नै कोरोना भाईरस सङ्क्रमणसँग जुधिरहेको बेला नेपाल सरकारले अह्वान गरेको लकडाउन का कारण सम्पूर्ण व्यापार व्यवसाय ठप्प भएकाले काम कै भर मा गुजारा चलाउने कर्मचारी मजदुरहरूको तलब सुविधा नकाट्ने निर्णय लिएको प्रा.ली.का प्रोप्राईटर सागर भन्डारीले बताए ।

हाल सम्मको अबस्था हेर्दा लकडाउन अझै थपीने जस्तो देखिन्छ तेसैले कामगरेर दैनिक खाद्यान्नको जोहो गर्ने कर्मचारी मजदुर लाई लकडाउन अबधिभर उनीहरुको घरमै तलब पु¥याउने व्यवस्था गरेको छ

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्