गण्डकी प्रदेशमा थप १४ जनामा पुष्टि – Kanika Khabar
Tuesday, March 18Nepali News Portal

गण्डकी प्रदेशमा थप १४ जनामा पुष्टि

    मा प्रकाशित

कनिका खबर
असार २७, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्ति जारी गर्दै थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

नयाँ थपिएका संक्रमितहरु सबै पुरुष छन् । उनीहरु तनहुँ, म्याग्दी, स्याङ्जा, बाग्लुङ र कास्कीका हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्