गण्डकी प्रदेशमा थप १४ जनामा पुष्टि – Kanika Khabar
Saturday, December 5Nepali News Portal

गण्डकी प्रदेशमा थप १४ जनामा पुष्टि


    मा प्रकाशित

कनिका खबर
असार २७, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक विज्ञप्ति जारी गर्दै थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

नयाँ थपिएका संक्रमितहरु सबै पुरुष छन् । उनीहरु तनहुँ, म्याग्दी, स्याङ्जा, बाग्लुङ र कास्कीका हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्