अमेरिकामा दिन प्रतिदिन कोरोना सङ्क्रमणको नयाँ रेकर्ड कायम हुँदै – Kanika Khabar
Thursday, April 18Nepali News Portal

अमेरिकामा दिन प्रतिदिन कोरोना सङ्क्रमणको नयाँ रेकर्ड कायम हुँदै

    मा प्रकाशित

कनिका खबर
असार २७, दाङ ।
कोरोना महामारीका कारण विश्वकै सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा दिन प्रतिदिन कोरोना सङ्क्रमणको नयाँ रेकर्ड कायम हुँदै गएको छ । पछिल्लो २४ घन्टामा अमेरिकामा ७० हजारभन्दा बढी नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । यो एकैदिन भेटिएको हालसम्मकै धेरै कोरोना सङ्क्रमितको संख्या हो । यो संख्यासँगै अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ३२ लाख ९१ हजार ७ सय नाघेको छ । यस्तै कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १ लाख ३६ हजार ६ सय नाघेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्