आज भुवा पर्व : सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा – Kanika Khabar
Sunday, May 19Nepali News Portal

आज भुवा पर्व : सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा

    मा प्रकाशित

धनगढी, २६ पाैष ।
आज सुदूरपश्चिम प्रदेशमा मनाइने भुवा पर्व परेकाे छ । भुवा पर्वकाे अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरि सार्वजनिक बिदा दिएको छ।

आज प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

विशेषगरी बाजुरा, बझाङमा उल्लासपूर्वक मनाइने भुवा पर्व पछिल्लो समय कैलाली, कञ्चनपुरमा पनि मनाउन थालिएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्