काङ्ग्रेसकाे निर्णय : राष्ट्रियसभाकाे अध्यक्षमा उम्मेदवारी – Kanika Khabar
Friday, May 3Nepali News Portal

काङ्ग्रेसकाे निर्णय : राष्ट्रियसभाकाे अध्यक्षमा उम्मेदवारी

    मा प्रकाशित

काठमाडौं, २६ फागुन ।

नेपाली काङ्ग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ। आज शनिबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारीको बैठकले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेकाे हाे।

बैठकमा सहभागी एक नेताका अनुसार काङ्ग्रेसले राष्ट्रियसभा अध्यक्षका लागि अन्य दलसँग पनि छलफल खुला राख्ने निर्णय गरेकाे छ।

यही फागुन २० गतेदेखि राष्ट्रियसभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना ६ वर्षे कार्यकाल सकेर बिदा भएपछि उक्त पद रिक्त छ। अध्यक्षको रिक्त पदका लागि आगामी २९ गते चुनाव हुँदै छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्