लमजुङको खुदी बजार बेसी सहरमा भारी वर्षाको सम्भावना – Kanika Khabar
Thursday, April 25Nepali News Portal

लमजुङको खुदी बजार बेसी सहरमा भारी वर्षाको सम्भावना

    मा प्रकाशित

कनिका खबर
असार ३१, दाङ ।
लमजुङ जिल्लाका केही स्थानमा भारी वर्षा हुने मौसम पूवार्नुमान शाखाले जनाएको छ । जिल्लाको खुदीबजार र बेसी सहरमा पछिल्लो ३ घण्टा भारी वर्षा हुने आँकलन गरिएको छ ।
मौसम पूवार्नुमान शाखाले उक्त क्षेत्र भएर बहने साना खोलामा आकस्मिक बहाब तथा भिरालो ठाउमा पहिरो जान सक्ने भएकाले सतर्कताको लागि अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार लमजुङ खुदीबजारको पछिल्लो ३ घण्टाको वर्षा यस्तो रहनेछ

No photo description available.

No photo description available.

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्