किर्तिमानी शेर्पाद्वारा बिपद् ब्यवस्थापनका लागि १ लाख सहयोग – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

किर्तिमानी शेर्पाद्वारा बिपद् ब्यवस्थापनका लागि १ लाख सहयोग

    मा प्रकाशित

कनिका संवाददाता
असार ३१,संखुवासभा
बिश्वका ८ हजार माथीका १४ वटै हिमाल चढेर बिश्व किर्तिमानी कायम राख्दै गिनीज बुकमा नाम लेखाउन सफल संखुवासभा मकालुका मिङ्मा शेर्पाले संखुवासभामा बिपद्मा परेकालाई राहत उपलब्ध गराउन १ लाख रकम सहयोग गर्नुभएको छ । राहत बितरणका लागि हेलिकप्टर मार्फत् संखुवासभाको शिलिचोङ् आईपुग्नुभएका शेर्पाले आफ्नो हेलिकप्टर निःशुल्क रुपमा राहत बोक्नका लागि उपलब्ध समेत गराउनुभएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्