किर्तिमानी शेर्पाद्वारा बिपद् ब्यवस्थापनका लागि १ लाख सहयोग – Kanika Khabar
Wednesday, November 25Nepali News Portal

किर्तिमानी शेर्पाद्वारा बिपद् ब्यवस्थापनका लागि १ लाख सहयोग


    मा प्रकाशित

कनिका संवाददाता
असार ३१,संखुवासभा
बिश्वका ८ हजार माथीका १४ वटै हिमाल चढेर बिश्व किर्तिमानी कायम राख्दै गिनीज बुकमा नाम लेखाउन सफल संखुवासभा मकालुका मिङ्मा शेर्पाले संखुवासभामा बिपद्मा परेकालाई राहत उपलब्ध गराउन १ लाख रकम सहयोग गर्नुभएको छ । राहत बितरणका लागि हेलिकप्टर मार्फत् संखुवासभाको शिलिचोङ् आईपुग्नुभएका शेर्पाले आफ्नो हेलिकप्टर निःशुल्क रुपमा राहत बोक्नका लागि उपलब्ध समेत गराउनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्