घोराही औषधि व्यवसायीको भेला – Kanika Khabar
Friday, May 3Nepali News Portal

घोराही औषधि व्यवसायीको भेला

    मा प्रकाशित

गोविन्द खड्का
घोराही ८ बैशाख।
नेपाल औषधी व्यवसायी संघ दाङले घोराही नगर स्तरीय भेला शनिवार बाह्रकुने दहमा सम्पन्न गरेको छ । संघका जिल्ला अध्यक्ष विष्णुप्रसाद पौडेलको अध्यक्षता एवं केन्द्रिय सदस्य भुवनेश्वर बुढाको प्रमुख आतिथ्यमा भएको थियो ।

उक्त अबसरमा नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्ष लुकराज न्यौपाने, निवर्तमान अध्यक्ष शिव ज्ञवाली, उपाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, बजार विकृ प्रतिनिधी डा लोकराज पराजुली, संघका दाङ जिल्ला सल्लाहकार युवराज धिताल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत संघका वरिष्ठ उपाध्यक्ष मधुसुदन पाण्डेयले र सञ्चालन महासचिव सुनिल कुमार रेग्मीले गर्नुभएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्