विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ३७ लाख नजिक – Kanika Khabar
Friday, April 19Nepali News Portal

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ३७ लाख नजिक

    मा प्रकाशित

कनिका खबर
साउन १, दाङ ।
विश्वभर कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या एक करोड ३७ लाख नजिक पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार एक करोड ३६ लाख ९१ हजार ५ सय ७० जना यसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमितमध्ये ८० लाख ३६ हजार १ सय ४० जना उपचारपछि निको भएर घर फर्किएका छन् । ५ लाख ८६ हजार ८ सय २० जनाको भने मृत्यु भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्