इलामकाे मतगणना सुरू हुँदै – Kanika Khabar
Saturday, May 11Nepali News Portal

इलामकाे मतगणना सुरू हुँदै

    मा प्रकाशित

इलाम, १६ वैशाख ।

इलाम क्षेत्र नम्बर २ को मतगणना अहिले बिहान ७ बजेबाट सुरू हुँदैछ। प्रतिनिधि सभा उपचुनाव अन्तर्गत इलाम २ काे मतगणना अहिले बिहान ७ बजबाट सुरू हुन लागेकाे हाे ।

शनिबार भएको चुनावमा मतमेटिका ल्याउन ढिलाइ भएपछि अहिले बिहानबाट मतगणना हुन लागेको छ।

बिहान ७ बजे सर्वदलीय बैठक बसेपछि मतगणना कार्य सुरू हुने भएकाे छ ।

संविधानसभा अध्यक्ष सुवास नेम्वाङ निर्वाचित इलाम–२ मा उनको निधन भएपछि उपनिर्वाचन भएको हो।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्