ग्लाेबल एकेडेमीले गर्‍याे धारापानीमा सरसफाइ – Kanika Khabar
Tuesday, January 21Nepali News Portal

ग्लाेबल एकेडेमीले गर्‍याे धारापानीमा सरसफाइ

    मा प्रकाशित

दाङ, २२ वैशाख ।
दाङकाे एक विद्यालयले धार्मिक स्थल धारापानीमा सरसफाइ गरेकाे छ ।

जिल्लाकाे घाेराही उपमहानगरपालिका वडा नम्बर ७ मा अवस्थित ग्लाेबल एकेडेमीले शुक्रबार धार्मिक स्थल धारापानी मन्दिर परिसरमा सरसफाइ गरेकाे हाे ।

स्थानीय पाठ्यक्रम अन्तर्गत घाेराही उपमहानगरपालिका वडा नम्बर ५ स्थित पण्डवेश्वर मन्दिर धारपानीमा अवलाेकन गर्न पुगेका विद्यार्थीहरूले मन्दिर परिसरमा सरसफाइ गरेकाे प्रिन्सिपल किरण न्याैपानेले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्