नेकपा एसले डाक्यो संसदीय दलको बैठक – Kanika Khabar
Sunday, May 19Nepali News Portal

नेकपा एसले डाक्यो संसदीय दलको बैठक

    मा प्रकाशित

काठमाडौँ, २४ वैशाख ।
नेकपा एकीकृत समाजवादी (एस) का अध्यक्ष माधव कुमार नेपालले संसदीय दलको बैठक डाकेका छन् । संसदीय दलको बैठक आज सोमबार दिउँसो १ बजे संसद भवनको शंकर हलमा बस्ने भको छ ।

जनता समाजवादी पार्टी (जसपा) विभाजनपछि विकसित घटनाक्रमबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्