गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने काङ्ग्रेसको निर्णय – Kanika Khabar
Monday, May 20Nepali News Portal

गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने काङ्ग्रेसको निर्णय

    मा प्रकाशित

काठमाडौँ, २८ वैशाख ।
नेपाली काङ्ग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने भएको छ।

आज शुक्रबार बिहान बसेको नेपाली काङ्ग्रेस संसदीय दलको बैठकले आजदेखि सुरु हुन लागेको बजेट अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका गृहमन्त्री लामिछानेलाई बोल्न दिने निर्णय गरेको हो। लामिछानेलाई गृहमन्त्रीको हैसियतमा नभई पार्टी सभापतिको हैसियतमा बोल्ने दिने काङ्ग्रेसका एक नेताले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्