अमेरिकामा एकै दिन ६८ हजार ४ सय २८ जना कोरोना सङ्क्रमित – Kanika Khabar
Saturday, October 16Nepali News Portal

अमेरिकामा एकै दिन ६८ हजार ४ सय २८ जना कोरोना सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
साउन २, दाङ ।
अमेरिकामा एकै दिन ६८ हजार ४२८ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका छन् । गत २४ घण्टामा अमेरिकामा ९ सय ७४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । अमेरिकामा कोरोना सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हाल अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ३५ लाख ६३ हजार ८ सय ४८ पुगेको छ । मृतकको सङ्ख्या १ लाख ३८ हजार २६७ छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्