अमेरिकामा एकै दिन ६८ हजार ४ सय २८ जना कोरोना सङ्क्रमित – Kanika Khabar
Thursday, February 13Nepali News Portal

अमेरिकामा एकै दिन ६८ हजार ४ सय २८ जना कोरोना सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
साउन २, दाङ ।
अमेरिकामा एकै दिन ६८ हजार ४२८ जना कोरोना भाइरस सङ्क्रमित फेला परेका छन् । गत २४ घण्टामा अमेरिकामा ९ सय ७४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । अमेरिकामा कोरोना सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित देश हो । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हाल अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ३५ लाख ६३ हजार ८ सय ४८ पुगेको छ । मृतकको सङ्ख्या १ लाख ३८ हजार २६७ छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्