माैद्रिक नीति पारित, मध्याह्न ३ बजे सार्वजनिक हुने – Kanika Khabar
Saturday, March 15Nepali News Portal

माैद्रिक नीति पारित, मध्याह्न ३ बजे सार्वजनिक हुने

    मा प्रकाशित

कनिका खबर

साउन २, दाङ ।

आगामी आर्थिक वर्षका लागि माैद्रिक नीति पारित भएकाे छ । आर्थिक वर्ष २०७७/७८ का लागि ल्याउन लागिएको मौद्रिक नीति नेपाल राष्ट्र बैंक सञ्चालक समिति (बोर्ड) बाट पारित भएको हाे । बोर्डबाट पारित भएसँगै मध्यान्ह ३ बजे नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ ।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट ऋणीहरुलाई ऋण तिर्नका लागि समयावधि २ वर्षसम्म थपिने भएको छ ।

यो पनि पढ्नुहोस्

यस्तो बनोस् अबको मौद्रिक नीति

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्