भोली देखि देशभर बर्षा हुने सर्तक रहन आग्रह – Kanika Khabar
Thursday, April 25Nepali News Portal

भोली देखि देशभर बर्षा हुने सर्तक रहन आग्रह

    मा प्रकाशित

कनिका खबर
साउन ३, काठमाडौं

भोलीदेखि पाँच दिन देशभर ठूलो वर्षा हुने र वर्षाका कारण बाढी र पहिरोको सम्भावना रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बाढी तथा पहिरोको जोखिम क्षेत्रमा रहेका बासिन्दालाई भोलीदेखि ५ दिन पाहुना लागेरै भएपनि सुरक्षित स्थानमा बस्न अनुरोध गर्नुभये । सीआईएनसँग कुराकानी गर्दै पेखरेलले आगामी चार दिनका लागि तयारी पूर गरिएके बताउनुभयो । मौसम तथा विपद्सम्बन्धी निकायले गरेको संयुक्त पूर्वानुमानमा यो हप्ता देशैभरी ठूलो वर्षा हुने र त्यसले पहाडमा पहिरो र तराईमा बाढीको प्रकोप हुने देखिएकाले विशेषगरी भोलिदेखि जोखिम क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्