बुटवल –पाल्पा सडक पुन :अवरुद्ध – Kanika Khabar
Friday, September 29Nepali News Portal

बुटवल –पाल्पा सडक पुन :अवरुद्ध

    मा प्रकाशित

कनिका खबर
साउन ५, रुपन्देही ।
बुटवल –पाल्पा सडक पुन: अवरुद्ध भएको छ । हिजो आइतबार एकतर्फी सञ्चालनमा आएको बाटो राति पहिरो झरेपछि फेरि बन्द भएको हो । पटक पटक अवरुद्ध हुँदै आएको सडक गएराति पहिरो झरेपछि बन्द भएको हो ।

सिद्धार्थ राजमार्गमा पर्ने तानसेन ८, गौडेपुलमा ठूला ढुङ्गा सहितको पहिरो झरिरहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्