बुटवल –पाल्पा सडक पुन :अवरुद्ध – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

बुटवल –पाल्पा सडक पुन :अवरुद्ध

    मा प्रकाशित

कनिका खबर
साउन ५, रुपन्देही ।
बुटवल –पाल्पा सडक पुन: अवरुद्ध भएको छ । हिजो आइतबार एकतर्फी सञ्चालनमा आएको बाटो राति पहिरो झरेपछि फेरि बन्द भएको हो । पटक पटक अवरुद्ध हुँदै आएको सडक गएराति पहिरो झरेपछि बन्द भएको हो ।

सिद्धार्थ राजमार्गमा पर्ने तानसेन ८, गौडेपुलमा ठूला ढुङ्गा सहितको पहिरो झरिरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्