सरकारले टिकटकमाथिकाे प्रतिबन्ध हटाउँदै – Kanika Khabar
Monday, February 16Nepali News Portal

सरकारले टिकटकमाथिकाे प्रतिबन्ध हटाउँदै

    मा प्रकाशित

काठमाडौं, ४ भदाै ।

सामाजिक सञ्जाल टिकटकमाथि लगाएकाे प्रतपबन्ध हटाउने तयारीमा सरकार रहेकाे छ ।

माओेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकाे बेला २०८० कार्तिक २७ गते नेपालमा सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाइएको थियाे ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीकाे नेतृत्वमा रहेकाे सरकारले टिकटकमाथिकाे प्रतिबन्ध हटाउन थालेकाे स्राेतले जनाएको छ ।

चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको स्राेतले जनाएकाे छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्