साउन १५ देखि होटल सञ्चालन हुने – Kanika Khabar
Friday, November 27Nepali News Portal

साउन १५ देखि होटल सञ्चालन हुने


    मा प्रकाशित

कनिका खबर
साउन ५, दाङ ।
बन्दाबन्दीका कारण बन्द रहेका होटलहरु साउन १५ बाट खुल्ने भएका छन् । आज बसेको मन्त्रीपरिषद्को बैठकले साउन १५ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न तयारी गर्ने निर्याय गरेको हो ।
भदौ १ गतेदेखि आन्तरिक तथा बाह्य उडान सञ्चालन गर्ने भएपछि त्यो भन्दा अगावै होटल व्यवसाय सञ्चालनमा ल्याउन पर्ने भएकोले साउन १५ देखि होटल सञ्चालन गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्