साउन १५ देखि होटल सञ्चालन हुने – Kanika Khabar
Tuesday, May 13Nepali News Portal

साउन १५ देखि होटल सञ्चालन हुने

    मा प्रकाशित

कनिका खबर
साउन ५, दाङ ।
बन्दाबन्दीका कारण बन्द रहेका होटलहरु साउन १५ बाट खुल्ने भएका छन् । आज बसेको मन्त्रीपरिषद्को बैठकले साउन १५ गतेदेखि होटल व्यवसाय सञ्चालन गर्न तयारी गर्ने निर्याय गरेको हो ।
भदौ १ गतेदेखि आन्तरिक तथा बाह्य उडान सञ्चालन गर्ने भएपछि त्यो भन्दा अगावै होटल व्यवसाय सञ्चालनमा ल्याउन पर्ने भएकोले साउन १५ देखि होटल सञ्चालन गर्ने निर्णय भएको एक मन्त्रीले बताए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्