कनिका खबरले विश्वभर १८ लाख होटेल बुक गर्ने अफिलेसन पायो – Kanika Khabar
Friday, April 26Nepali News Portal

कनिका खबरले विश्वभर १८ लाख होटेल बुक गर्ने अफिलेसन पायो

    मा प्रकाशित

कनिका खबर
साउन ६, दाङ ।
अब तपाई स्वदेश तथा विदेशमा हुनुहुन्छ, तपाईंलाई होटलको आवश्यकता छ । कसरी होटलको व्यवस्थापन गर्ने भन्ने चिन्तामा हुनुहुन्छ भने अब चिन्तित नहुनुहोस् । कनिका खबरले विश्वभर १८ लाख होटल बुकिङ गर्न सकिले अफिलेसन पाएको छ ।
पोल्यान्डमा केन्द्रीय कार्यालय रहेर विश्वभर सेवा प्रदान गर्दै आएको मेरो रिजर्भेसनले कनिका खबरलाई यस्तो अफिलेसन प्राप्त गरेको हो । मेरो रिजर्भेसनका सञ्चालक मित्रलाल पार्दे र कनिका खबरका प्रकाशक यादव गिरीका बिच भएको एग्रिमेन्टपश्चात यस अनलाइनले अफिलेसन पाएको हो ।
मेरो रिजर्भेसनले अनलाइन अफिलिअसन लिंक मार्फत सेवा प्रदान गर्दै आएको छ । यसले अब छिट्टै नै आफ्नै एप्स लन्च गर्दै छ । एप्स लन्च गरेपछि यसबाट सुविधा लिन झनै सहज हुने सञ्चालक पार्देले बताएका छन् । मेरो रिजर्भेसन वेबसाइट रिजर्भेसन सम्बन्धी अनलाइन वेबसाइटहरु राखिदिने एक अनलाइन घर हो । जुन घरमा विभिन्न किसिमका रिजर्भेसन सम्बन्धी कम्पनी वेबसाइटहरु पनि प्राप्त गर्न सकिन्छ ।
कनिका खबरमार्फत विश्वका सबै देशका होटेल बुक गर्न सकिनेछ । कनिका खबरकै माध्यमबाट होटल बुकिङ, ट्राभल टुर र कुरियरलगायतका सुविधा सहज रुपमा लिन सकिने छ । साथै कनिका खबरले अब छिटै नै विश्वव्यापी कम्पनी अलिबाबा र अमेजनसँगको अफिलेसन पनि लिने भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्