रौतहटको चन्द्रपुरमा खोलाले बगाउदा एकको मृत्यु – Kanika Khabar
Friday, November 27Nepali News Portal

रौतहटको चन्द्रपुरमा खोलाले बगाउदा एकको मृत्यु


    मा प्रकाशित

कनिका खबर
साउन ६, रौतहट
रौतहटको चन्द्रपुर—३ गैडाटारमा खहरेले बगाउदा एक जनाको मृत्यु भएका छ । गैडाटारमा अस्थायी प्रहरी पोष्ट नजिकै रहेको अंकडा बाँधको खहरे खोलामा आएको बाढीले ५८ वर्षिय सुकमान थिङ्गलाई आज बिहान ११ बजे बगाएको हो ।

खोलाले बगाएर बेपता भएका थिङको खोजी गरेको ३ घण्टा पश्चात मृत अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ । थिङ खहरेले बगाएको लगभग २ किलोमिटर तल स्थानिय पुरानो टोल पुच्छार चादी नदी किनारको कासघारीले फेला परेका हुन ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्