रौतहटको चन्द्रपुरमा खोलाले बगाउदा एकको मृत्यु – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

रौतहटको चन्द्रपुरमा खोलाले बगाउदा एकको मृत्यु

    मा प्रकाशित

कनिका खबर
साउन ६, रौतहट
रौतहटको चन्द्रपुर—३ गैडाटारमा खहरेले बगाउदा एक जनाको मृत्यु भएका छ । गैडाटारमा अस्थायी प्रहरी पोष्ट नजिकै रहेको अंकडा बाँधको खहरे खोलामा आएको बाढीले ५८ वर्षिय सुकमान थिङ्गलाई आज बिहान ११ बजे बगाएको हो ।

खोलाले बगाएर बेपता भएका थिङको खोजी गरेको ३ घण्टा पश्चात मृत अबस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ । थिङ खहरेले बगाएको लगभग २ किलोमिटर तल स्थानिय पुरानो टोल पुच्छार चादी नदी किनारको कासघारीले फेला परेका हुन ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्