मास्क लगाउन ट्रम्पको आह्वान – Kanika Khabar
Saturday, April 20Nepali News Portal

मास्क लगाउन ट्रम्पको आह्वान

    मा प्रकाशित

कनिका खबर
साउन ७, दाङ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वसाधारणलाई मास्क लगाउन आह्वान गरेका छन् । यसअघि ट्रम्पले मास्क अनिवार्य छैन भन्दै विरोध गर्दै आएका थिए ।
अमेरिकामा कोरोना महामारीको स्थिति अझै खराब बन्ने विज्ञहरूको चेतावनीलाई स्वीकार्दै ट्रम्पले सबैलाई मास्क प्रयोग गर्न आह्वान गरेका हुन् ।

कोरोनासम्बन्धी दैनिक पत्रकार सम्मेलन फेरि शुरु गरेका ट्रम्पले मास्क लगाउँदा महामारीको जोखिम कम गर्न सकिने स्वीकार गरेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्